मलेसियाको राजधानी क्वालालम्पुरको एक धार्मिक स्कुलमा आगलागी हुदा २३ विद्यार्थी तथा २ वार्डेनको मृत्यु भएको छ । जालान दातुक केरामत इलाकामा रहेको उक्त स्कुलमा बच्चाहरु सुतिरहेको बेला आगो लागेको थियो । आगो नियन्त्रण विभागका निर्देशक खिरुद्धीन दुहरामले मृतकमा २३ बच्चा र २ वार्डेन रहेको जानकारी दिए । मृतकको उमेर खुलाइएको छैन । कयौ बच्चालाई उपचारको लागि अस्पताल पुर्याइएको छ । प्रधानमन्त्री नजीब रज्जाकले ट्वीट गरेर हताहतीप्रति समवेदना प्रकट गरेका छन् । बीबीसी न्यूजको साथ केनेपाल
Subscribe to:
Post Comments (Atom)
-
सन २०१८ को दुइ महिना पनि पूरा हुन पाएको छैन । तर अमेरीकामा सन २०१८ सुरु भए यता १८ वटा बिद्यालयहरुमा गोलीकाण्ड भइसकेको छ । आज एक शिक्षक स...
-
कसैलाई बन्दुक राख्न इजाजत दिनु पहिले उसको पृष्ठभूमिको विस्तृत चेकजांच गर्न अनिवार्य बनाउने प्रयासलाई राष्ट्रपति डानल्ड ट्रंपले समर्थन ...
-
सन् १९९७ पछि बिशेषगरी पूर्बी केण्टकी राज्यलाई प्रभावित गर्ने गरी ओहायो नदीमा बाढी आएको छ । अहिलेको बाढी ५० बर्षमा दोश्रो र १९९७ पछिको स...

No comments:
Post a Comment