होम डिपोले लुइभील क्षेत्रमा ४ सय जनाभन्दा बढी कामदार हायर गर्ने तयारी गरेको छ । होम डिपोले आज जारी गरेको प्रेस बिज्ञप्तिमा लुइभीलका बिभिन्न लोकेसनमा चार सय भन्दा बढी एसोसियट जरुरी रहेको जनाएको छ । घरका बिभिन्न सामाग्री बिक्रि गर्ने होम डिपोले फुलटाइम, पार्टटाइम जबहरु उपलब्ध रहेको जनाएको छ cashiers, operations, and online order fulfillment लगायतका बिभिन्न पदहरुमा हायर गरिदैछ । होम डिपोको साइटमा गएर अनलाइन एप्लाइ गर्न सकिनेछ । केनेपाल न्यूज केन्टकी, लुइभील
Monday, February 5, 2018
होम डिपोलाई लुइभीलमा ४ सय कर्मचारी आवाश्यक्ता
होम डिपोले लुइभील क्षेत्रमा ४ सय जनाभन्दा बढी कामदार हायर गर्ने तयारी गरेको छ । होम डिपोले आज जारी गरेको प्रेस बिज्ञप्तिमा लुइभीलका बिभिन्न लोकेसनमा चार सय भन्दा बढी एसोसियट जरुरी रहेको जनाएको छ । घरका बिभिन्न सामाग्री बिक्रि गर्ने होम डिपोले फुलटाइम, पार्टटाइम जबहरु उपलब्ध रहेको जनाएको छ cashiers, operations, and online order fulfillment लगायतका बिभिन्न पदहरुमा हायर गरिदैछ । होम डिपोको साइटमा गएर अनलाइन एप्लाइ गर्न सकिनेछ । केनेपाल न्यूज केन्टकी, लुइभील
Subscribe to:
Post Comments (Atom)
-
सन २०१८ को दुइ महिना पनि पूरा हुन पाएको छैन । तर अमेरीकामा सन २०१८ सुरु भए यता १८ वटा बिद्यालयहरुमा गोलीकाण्ड भइसकेको छ । आज एक शिक्षक स...
-
कसैलाई बन्दुक राख्न इजाजत दिनु पहिले उसको पृष्ठभूमिको विस्तृत चेकजांच गर्न अनिवार्य बनाउने प्रयासलाई राष्ट्रपति डानल्ड ट्रंपले समर्थन ...
-
सन् १९९७ पछि बिशेषगरी पूर्बी केण्टकी राज्यलाई प्रभावित गर्ने गरी ओहायो नदीमा बाढी आएको छ । अहिलेको बाढी ५० बर्षमा दोश्रो र १९९७ पछिको स...

No comments:
Post a Comment