तथ्य पत्ता लगाउनुस ।
भियतनाम- १
पानामा- २
बुरुण्डी- ३
न्यूजील्याण्ड -४
चीन -५
-?----- ६
६ मा कुन देश हुनुपर्ने र यसको माथिको देशहरुसग के सम्बन्ध छ । पत्ता लगाउनुस । जवाफ पेजको तल छ ।
=========================================================================================================================================================================================================================================================================================================
जवाफ अस्ट्रेलिया हो ।
भियतनामको झण्डामा एउटा तारा छ । त्यसैगरी पानामाको झण्डामा दुई, बुरुण्डीको झण्डामा ३, न्यूजील्याण्डको झण्डामा चार र चीनको झण्डामा पांच वटा तारा रहेको छ । अस्ट्रेलियाको झण्डामा ६ वटा तारा रहेको छ । बीबीसीको सहयोगमा केनेपाल

No comments:
Post a Comment