Sunday, August 13, 2017

आफ्नो बारे

लेखन कर्म छाडेको ठ्याक्कै आठ बर्ष पुगेछ । 'केही लेखीराख' भन्ने साथीभाइको सुझावलाइ सुनेको नसुनै गरियो । ब्यस्तता त भइ नै हाल्यो । थुप्रै कारण छन लेखनलाइ निरन्तरता दिन नसक्नु पछाडी । भाषिक शुद्धता लगायतका कतिपय बिषयमा तपाइहरुले पटक पटक माफि दिइरहनुपर्छ अब मलाइ । लेखनको निरन्तरताबारे अहिलेनै धेरै केही नभनौ । जागर चलेछ भने लेखिरहने छु । केन्टुकी र नेपालको नामबाट केननेपाल जुराएको छु ब्लगको नाम । तपाइको सुझाव, प्रतिक्रियालाई सधै स्वागत छ ।
बिष्णु कार्की
लुइभिल, केन्टुकी

No comments:

Post a Comment