Wednesday, September 13, 2017

अमेरीकी सांसदको ट्वीटर एकाउण्टबाट अश्लील भिडीयोमा लाइक भएपछि------------------

अमेरीकास्थित रिपब्लिकन पार्टीका सांसद टेड क्रुजको ट्वीटर एकाउण्टबाट एउटा अश्लील भिडियोमा लाइक भएपछि सामाजिक संजालमा जमेर उनको आलोचना भइरहेको छ । आलोचना  हुन थालेपछि ४० मिनेटमै अनलाइक गरेपनि ृृउक्त खबर आगोसरी फैलिसकेको थियो । सांसद क्रुज सन् २०१६ मा राष्टपति पदको रेसमा समेत सामेल थिए । उनलाई रुढीबादी बिचारको समर्थकको रुपमा चित्रित गरिन्छ । तर क्रुजले पत्रकारहरुलाई यसबारे प्रतिकृया दिदै यो आफ्नो स्टाफसग सम्बन्धित मशला भएको र यसको पछाडी कुनै गलत इरादा नभएको बताएका छन् । @ sexuallposts नामको
 दुई मिनेटको भीडियो मा लाइक गरिएको थियो । तर उक्त समय उनको ट्वीटर एकाउण्ट स्टाफले नै चलाएका थिए वा अन्यले भन्ने स्पष्ट भइसकेको छैन । बीबीसी न्यूजका साथ केनेपाल

No comments:

Post a Comment