अमेरीकाको बिभिन्न शहरमा हिंउ परेर कठांग्रिने जाडो भइरहेको बेला अस्टेलियामा भने ऐतिहांसिक गर्मीले जनजीवन प्रभावित भएको छ । ४७ बर्षपछि अस्ट्रेलियाको सिडनी शहरमा ४७ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । आज आइतबार पश्चिम सिडनीको पेनरिथ इलाकामा यो तापक्रम मापन गरिएको हो ।
सिडनीबासीले सन १९३९ पछि यति धेरै गर्मी सहनु परेको हो । १९३९ मा ४७. ८ डिग्री सेल्सीयस तापक्रम मापन गरिएको थियो भने आज ४७.३ डिग्री सेल्सीयस तापक्रम पुगेको छ ।
सिडनीमा भइरहेको अन्तराष्टिय टेनिस टुर्नामेण्टमा गर्मीको कारण विहान १० बजे खेलाडीहरुपिलाई मैदान छाडन भनिएको थियो । गर्मीको कारण फ्रान्सकी खेलाडी क्रिस्टीना लेडेनोविकले बीचैमा खेल छोड्ने निर्णय गरेकी छिन ।
उनले ट्वीट गरेर भनेकि छिन, '४३ डिग्री तापक्रम थियो । साएद कोर्टमा पुगुन्जेल त्यो ५० डिग्री पुगेको थियो होला । म प्रशंसकहरुसंग माफि माग्न चाहन्छु, जीवनमा पहिलो पटक कुनै म्याच बीचैमा छाडदैछु । आइतबार सिडनीमा आगो बाल्न प्रतिबन्ध गरिएको छ ।'

No comments:
Post a Comment