Tuesday, January 30, 2018

रोजागारी, नयां उद्योग, ट्याक्स प्रणाली, आप्रावासीबारे ट्रम्पले के भने ?


अमेरीकी राष्ट्रपति डानल्ड ट्रम्पले बुधबार पहिलो पटक स्टेट अफ द यूनिययनमा सम्बोधन गर्नुभएको छ । यसक्रममा उहांले रोजगार, अर्थब्यवस्था,आतंकबाद,आप्रबास, राष्टिय सुरक्षा लगायत कयौ मुद्धामा धारणा राख्नुभएको छ ।
अमेरीकी राष्ट्रपतिले आफ्नो कार्यकाल एक बर्ष पूरा भएको अवसरमाराष्ट्रको नाममा सम्वोधन गर्नुभएको हो । स्टेट अफ द युनियन स्पीच भनिने यो भाषण हाउस अफ रिप्रेजेन्टेटिभमा आयोजना हुन्छ । यो क्रममा कंग्रेसका दुबै सदनका सदस्यहरुको उपस्थिति रहने गर्छ ।
ट्रम्पको भाषणमा के थियो ? बुंदागत रुपमा मुख्य बिषयहरु:
- पछिल्लो १२ महिनामा हामिले असाधारण सफलता र धेरै प्रगति हांसिल गरेका छौ । चुनाव पछि अहिलेस२४ लाख युवाहरुले नयां रोजगारी पाएका छन् । यसमा २ लाखलाई निर्माण क्षेत्रमा नयां रोजगारी मिलेको छ । कयौ बर्षदेखि ज्याला नबढेको शन्दर्भमा अहिले बढ्न थालेको छ ।
- साना ब्यवसायीको आत्मविश्वास उच्चतम स्तरमा पुगेको छ । स्टक मार्केटले रेकर्ड तोडिरहेको छ । जस्तै ११ महिना अघि मैले यसै मंचबाट प्रतिबद्धता ब्यक्त गरेजस्तै अमेरीकी इतिहांसमा सबैभन्दा बढी ट्याक्स कटौती र सुधार भएको छ । सबै समूहलाई अलग(अलग कटौती गरिएको छ ।
- क्रिसमस पहिले कर्पोरेशन ट्याक्स ३५ प्रतिशतबाट घटाएर २१ मा झारिएको छ ।
-अफ्रिकि(अमेरीकी हरुको बेरोजगारी दर घटेर न्युन बिन्दूमा पुगेको छ त्यसैगरी स्पेनिश( अमेरीकीहरुको बेरोजगारी दर घटेर इतिहांसकै निम्न विन्दूमा पुगेको छ ।
- जब हामिले ट्याक्स कट सुरु गऱ्यौ करिब ३० लाखले ट्याक्स कट बोनस प्राप्त गरिसकेका छन् ।
-हामीले उर्जाको लागि भइरहेको संघर्षको अन्त्य गरेका छौ ।अब हामी दुनियालाई उर्जा बेचिरहेका छौ । कयौ कार कम्पनिले अमेरीकामा प्लान्ट स्थापना ख तथा विस्तार गरिहेका छन् । जो पछिल्लो दशकमा देख्न पाइएको थिएन ।क्र्यासलरले मेक्सिकोबाट आफ्नो प्लान्ट मिशिगनमा ल्याउदैछ । टोयोटा र माज्दाले अलबामामा चांडै प्लान्ट खोल्दैछन ।छिट्टै नै पुरै देश्म प्लान्ट खोलिदैछ ।
-कुशलता, योग्यता तथ जन सुरक्षालाई मध्यनजर गर्दै ग्रीन कार्ड दिने लोटरी भिजा सिस्टमलाई  अन्त्य गर्ने आप्रावासी योजना छ । नया योजना मेरिटको आधारमा तय हुनेछ ।
उहाले नयां आप्रवासन नीति चांडै कंग्रेसमा लगिने जानकारी दिनुभएको छ । उहाले आप्रावासी समस्यालाई ब्यवस्थित गर्न भन्दै चार पिलरको ब्याख्या् गर्नुभएको छ । उहांकै सम्वोधन जस्ताको त्यस्तै

-The first pillar of our framework generously offers a path to citizenship for 1.8 million illegal immigrants who were brought here by their parents at a young age — that covers almost three times more people than the previous administration. Under our plan, those who meet education and work requirements, and show good moral character, will be able to become full citizens of the United States.

-The second pillar fully secures the border. That means building a wall on the Southern border, and it means hiring more heroes like CJ to keep our communities safe. Crucially, our plan closes the terrible loopholes exploited by criminals and terrorists to enter our country — and it finally ends the dangerous practice of “catch and release.”

-The third pillar ends the visa lottery — a program that randomly hands out green cards without any regard for skill, merit, or the safety of our people. It is time to begin moving towards a merit-based immigration system — one that admits people who are skilled, who want to work, who will contribute to our society, and who will love and respect our country.

-The fourth and final pillar protects the nuclear family by ending chain migration. Under the current broken system, a single immigrant can bring in virtually unlimited numbers of distant relatives. Under our plan, we focus on the immediate family by limiting sponsorships to spouses and minor children. This vital reform is necessary, not just for our economy, but for our security, and our future.
नोट : यहां ट्रम्पले इमिडेट फ्यामिलिको कुरा गर्नुभएको छ ,यूएससीआइएसले इमिडेट रिलेटिभ भनेर यसरी परिभाषित गरेको छ -------- Immediate relatives are: spouses of citizens, children (under 21 years of age and unmarried) of citizens, and parents of citizens 21 years of age or older.
अपडेट सहित बीबीसी न्युजको सहयोगमका केनेपाल

No comments:

Post a Comment