बच्चाहरुको खेलौनाको लागि चर्चित लुइभीलका दुइ वटा टोयज आर असका स्टोरहरु बन्द हुने भएका छन् ।फेब्रुअरीको सुरुमा बन्द हुने यी स्टोरहरुमा भारी छुटका साथ खेलौनाहरुको बिक्रि गरिदैछ ।
Shelbyville Road मा रहेको St. Matthews र Bluegrass कोSimpsonville मा अवस्थित Outlet Shoppes बन्द हुन लागेको हो ।
५ बिलियन ऋणको कारण उक्त कम्पनी टाट पल्टनबाट केही स्टोरहरु बन्द गर्ने निर्णयमा पुगेको हो । अमेरीकाभरी नौ सय वटा रहेको टोयज आर असले बिभिन्न ठांउका १ सय ८० स्टोर बन्द गर्ने निर्णय गरेको हो । के नेपाल न्यूज केन्टकी लुइभील
No comments:
Post a Comment