- बिष्णु कार्की
के तपाइ पहिलो पटक केण्टकीमा घर किन्दै हुनुहुन्छ ? तपाइले फस्ट टाइम होम बायरर्सलाई १० हजार र १५ हजार गिफ्टको कुरा सुन्नु भएको छ ?त्यो के हो ? र कसरी प्राप्त गर्न सकिन्छ ? यसबारे यहा खुलाउने प्रयास गरिएको छ ।
अमेरीका आर्थिक रुपले धरासायी भएको बेला सन २००८ मा एकदमै प्रभावित राज्यहरुलाई U.S. Treasury’sले 'हार्डेस्ट हिट फण्ड' उपलब्ध गराएको थियो । फेडरल गर्भमेण्टको स्विकृति पछि त्यो फण्डबाट केण्टकी राज्यको भागमा ट्रबल असेस्ट रिलिफ प्रोगामको लागि २ सय ७ मिलियन प्राप्त भएको थियो । त्यतिबेर अमेरीकाका सबै राज्यहरुलाई कूल ७ सय बिलियन उपलब्ध गराइएको थियो ।
उक्त रकमलाई बिभिन्न शिर्षकमा राखेर खर्च गर्ने लक्ष्य राखिएको थियो । जस्तै बैंक बेलआउट फण्ड, अनइम्प्लोइोण्ट ब्रिज प्रोग्राम आदि । कंग्रेसले बैंक बेलआउट फण्डको ४६ मिलियन डलरलाई स्टेट बेस कार्यक्रममा खर्च गर्न सकिने स्विकृति दिएपछि केण्टकीमा उक्त रकम फस्ट टाइम होम बायर्समा खर्च गर्न थालिएको हो ।
त्यसैगरी अनइम्पोइोण्ट फण्डको अर्को २० लाख डलर पनि फस्ट टाइम होम बायर्स कार्यक्रममा खर्च गर्ने केण्टकीले निर्णय गरेको छ । 'जब' गुमाएर घरको ऋण तिर्न नसकिरहेका ९ हजार ४ सय जनालाई उक्त कार्यक्रमले सहयोग गरिसकेको छ । त्यस्तो कार्यक्रमलाई अनइम्पोइोण्ट ब्रिज प्रोगाम भनिन्छ । जो अझै केण्टकीमा उपलब्ध छ । यो बर्षको जुन महिनासम्म् त्यसको लागि आवेदन गर्न सकिन्छ । जस् अनतर्गत घरको ऋण तिर्न १५ हजार डलरसम्म् सहायता पाउन सकिन्छ ।
सन २०२० सम्म खर्च उक्त रकम खर्च हुने अनुमान गरिएको छ । बेरोजगारी दरमा सुधार भएपछि उक्त फण्डमा बचेको रकमबाट केण्टकीले फस्ट टाइम होम बायरर्सलाई १० हजार दिने निर्णय गरेको छ । केन्टकी हाउजिंग ग्रुपको यो सहयोग केण्टकीको चार काउण्टीमामात्र उपलब्ध छ ।
ति काउण्टीहरु हुन - Jefferson, Hardin, Kenton and Christian counties
अहिलेसम्म २४ मिलियन डलर फस्ट टाइम होम बायर्समा खर्च गरिसकिएको छ ।
के हो १० हजार ?
केण्टकी हाउजिंग ग्रुपले उक्त चार काउण्टीका फस्ट टाइम होम बायर्सलाई १० हजार डलर सहयोग गर्छ । यसलाई 'डाउन पेमेण्ट गिफ्टस ' भनिन्छ । भर्खरै जनबरी ९ देखि जनबरी १८ सम्म यो फण्डबाट फस्ट टाइम होम बायर्सलाई सहयोग गरिएको थियो । यो सिजनमा ४ सय ३२ जनाले उक्त सुविधा प्राप्त गरेका छन् । तर यो सुविधा कुन कुन महिनामा दिइन्छ भनेर पूर्ब सूचना दिइदैन । एउटा निश्चित समयमा यसको आवेदन मागिन्छ । गत बर्षहरुको अनुभवको आधारमा यो अब सन २०१८ र २०१९ को जुलाई, अगस्ट र सेप्टेम्बर महिनामा पुन खोलिनेछ । यसैगरी सन २०१९ को जनबरी महिनामा । सबै प्रकृया पूरा गरेर एजेण्टको सम्पर्कमा बसे ति महिनामा तपाइले पनि उक्त सुविधा पाउन सक्नुहुन्छ ।
केनेपाल न्यूज केन्टकी लुइभील

No comments:
Post a Comment