Monday, August 21, 2017

जव सूर्य औठी आकारमा चम्कन लाग्यो..................



अमेरीकामा ९९ बर्षपछि आज पूर्ण सूर्य ग्रहण देखियो । यसअघि सन १९१८ मा पूर्ण सूर्य ग्रहण देखिएको थियो । सूर्य ग्रहण यहा ९० मिनेटसम्म रह्यो । तर अमेरीकाको १४ वटा राज्यमा मात्र पूर्ण सूर्य ग्रहण देखिएको थियो । सूर्य ग्रहणको अवलोकन गर्न हजारौ अमेरीकन सार्वजनिक स्थलहरुमा जम्मा भएका थिए । अमेरीकी राष्टपति डानल्ड ट्रंप  र फस्ट लेडी मेलानियाले ह्वाइट हाउसको बाल्कोनीबाट सूर्य ग्रहणको अवलोकन गरेका थिए । बीबीसी न्यूजको सहयोगमा
फोटो क्रेडिट
१ सूर्य ग्रहणको तस्वीर  NASA
२ एक महिलाले विशेष चस्मा लाएर सूर्यग्रहण अवलोकन गरिरहेको  REUTERS

३ राष्टपति  ट्रंप  र फस्ट लेडी मेलानीयाको तस्वीर GETTY IMAGES

No comments:

Post a Comment