भूतप्रेतलाई अन्धविश्वास मान्छन धेरैले । केहीलाई त लाग्छ हाम्रो नेपाल भारततिर मात्रै भूतप्रेतमा विश्वास गरिन्छ । केहीले यसलाई अशिक्षा र रुढिवादसग पनि तुलना गर्छन । तर पश्चिमा मुलुकका एकदमै पढेलेखेका विद्वानहरुले नै भूतप्रेतले आफूलाई सताइरहेको बताए भने नि ! यतिबेर यस्तै आपत परेको छ, आयरल्याण्डस्ति क्यानडेली राजदूतलाई ।
राजदूत केविन विकर्सले फेसबुक मार्फत आफूलाई भूतले हरेक रात तर्साउने गरेको सार्वजनिक गरेका छन् । आयरल्याण्डको डवलिनस्थित क्यानडेली राजदूत भवनको मुख्य हलमा भूतको डरलाग्दो आवाज सुनिने गरेको उनले बताएका छन् । राती कोही जोड जोडले हिड्ने गरेको र ठूलो श्वास प्रश्वासको आवाज सुनिने गरेको उनले फेसबुकमा लेखेका छन् ।
इतिहासमा रुचि राख्छन राजदूत विकर्स । उनले सन १९१६ मा भएको इस्टर क्रान्तिका कुनै नेताको आत्मा भडकेको रुपमा लिएका छन त्यसलाई । उनले त्यहा आउने वित्तिकै डबलिनको रेलना जिल्लास्ति उक्त घरमा आयरल्याण्डका राष्टवादी नेता पेटिक पियर्स बस्ने गरेको हल्ला सुनेका थिए । अपि्रल १९१६ मा भएको विद्रोहमा त्यहा ४ सय ५० जना मारिएका थिए र पियर्सलाई फासीको सजाए दिइएको थियो ।
१६ अगस्टमा राजदूतले फेसबुक पोष्टमा लेखेका छन्, 'कतै उनै पियर्स त हैनन जो निवासको हलमा टहलिन्छन ।' उनले यो पनि लेखेका छन कि त्यहा बस्न जानु अघि उनी भूतप्रेतमा विश्वास गर्दैनथे । फेसबुकमा पोष्ट गर्नुअघिको अघिको साझलाई सम्झदै उनी भन्छन, ;म टीभी हेरीरहेको थिए । डाइनिड रुममा ठूलो चेन झरेको जस्तो आवाज आयो । कुदेर हेर्न गए । त्यहा केही थिएन ।'
त्यसको एकसाता अघि पनि आफूले चर्को आवाजमा मान्छे हिडेको र वेस्सरी श्वास फेरीरहेको आवाज सुनेको र आफूले त्यहा केही नदेखेको मिडीयाहरुलाई बताएका छन् । उनी भन्छन, 'यदी कसैलाई यसबारे विश्वास लाग्दैन भने यो घरमा एक रात विताउन आउन स्वागत छ ।' उनी भन्छन,' मैले भर्खरै कसैले ढोका ढकढक्याएको आवाज सुने ।' उनी त्यहा सन् २०१५ मा राजदूत भएर गएका थिए । समाचार श्रोत अनि तस्वीर बीबीसी न्यूज/kenepal.blogspot.com

No comments:
Post a Comment