अमेरीकाको केन्टुकीस्थित लुइभीलमा नेपाली समुदायमा खेलकुदप्रति रुची बढ्दै गएको छ । बिशेषगरी आइतबार स्थानीय टम स्वायर पार्कमा भेला भएर फुटबल, भलिबल लगायतका नेपालीबीच लोकप्रीय खेलहरुको अभ्यास गरिन्छ । लुइभिलमा बसोबास गर्ने नेपाली समुदाय तथा यहा अध्ययनको लागि नेपालबाट आएका बिद्यार्थीहरु खेलकुद गतिबिधिमा संलग्न हुने गरेका छन् । विदाको दिन पार्कमा नेपालीहरुको बाक्लो उपस्थिति रहने गरेको छ । आज आइतबार यहाको विश्वविद्यालयमा अध्ययरत नेपाली विद्यार्थीहरु तथा स्थानीय नेपाली समुदायबीच मैत्रीपूर्ण फुटबल खेल समेत भएको थियो । रातो पोशाकमा बिद्यार्थीहरु तथा निलोमा स्थानीय नेपालीहरु ।
Sunday, August 27, 2017
लुइभिलका नेपालीहरु खेलकुद गतिविधिमा संलग्न हुदै
अमेरीकाको केन्टुकीस्थित लुइभीलमा नेपाली समुदायमा खेलकुदप्रति रुची बढ्दै गएको छ । बिशेषगरी आइतबार स्थानीय टम स्वायर पार्कमा भेला भएर फुटबल, भलिबल लगायतका नेपालीबीच लोकप्रीय खेलहरुको अभ्यास गरिन्छ । लुइभिलमा बसोबास गर्ने नेपाली समुदाय तथा यहा अध्ययनको लागि नेपालबाट आएका बिद्यार्थीहरु खेलकुद गतिबिधिमा संलग्न हुने गरेका छन् । विदाको दिन पार्कमा नेपालीहरुको बाक्लो उपस्थिति रहने गरेको छ । आज आइतबार यहाको विश्वविद्यालयमा अध्ययरत नेपाली विद्यार्थीहरु तथा स्थानीय नेपाली समुदायबीच मैत्रीपूर्ण फुटबल खेल समेत भएको थियो । रातो पोशाकमा बिद्यार्थीहरु तथा निलोमा स्थानीय नेपालीहरु ।
Subscribe to:
Post Comments (Atom)
-
सधैझै आज पनि एकदम नया र हास उठ्ने जोक्सहरु प्रस्तुत गरिएको छ । आहा भन्ने खालको रहेछ भने लाइक र सेयर गर्दिनु होला । एकजना गांउले ठिटो श...
-
शिकागोबाट हंगकंगको लागि उडेको यूनाइटेड एयरलाइन्सको एक विमान एक यात्रुले सौचालय फोहोर गरेको कारण आकस्मिक अवतरण गर्नुपरेको छ । भियतनामीम...
-
मोवाइल फोनको ब्लूटूथ अन राख्नु खतरनाब सावित हुनसक्छ । सेक्योरेटी कम्पनी अर्मिसका शोधकर्ताहरुको समूहले एउटा यस्तो मेलवेयरको पत्ता लगाएका छन्...

No comments:
Post a Comment