धेरै नेपालीहरु बसोबास गर्ने अमेरीकाको टेक्सास राज्यमा तुफानले ठूलो क्षति पुर्याएको छ । २ सय १५ किलोमिटर प्रतिघण्टाको तेज रफ्तारमा चलेको तुफानले टेक्सासको बिशेषगरी रकपोर्ट शहरलाई नराम्ररी प्रभाव पारेको छ । त्यहा कयौ घरहरुमा क्षति पुगेको छ । तुफानले कयौ साना विमानहरु पनि नष्ट पारेको छ । तुफानबाट कपर्स क्रिस्टी शहरका वासिन्दाले विजुली कटौतीको सामना गर्नुपरेको छ । त्यहाका धेरै वासिन्दा शहर छाडेर सुरक्षित स्थल तर्फ लागेका थिए । उक्त तुफानलाई हार्वी नाम दिइएको छ । तुफानको असर अहिले कम भएको समाचारहरुमा जनाइएको छ । बिशेषगरी टेक्सासको तटीय क्षेत्रहरु तुफानबाट प्रभावित भएका थिए । भौतिक संरचनामा क्षति पुगेपनि मानवीय क्षतिको विवरण दिइएको छैन । समाचार एजेन्सीहरुको साथ केनेपाल न्यूज/ तस्वीर एएफपी
Saturday, August 26, 2017
हेल्लो ! टेक्सास सन्चै हो ?

Subscribe to:
Post Comments (Atom)
-
सधैझै आज पनि एकदम नया र हास उठ्ने जोक्सहरु प्रस्तुत गरिएको छ । आहा भन्ने खालको रहेछ भने लाइक र सेयर गर्दिनु होला । एकजना गांउले ठिटो श...
-
शिकागोबाट हंगकंगको लागि उडेको यूनाइटेड एयरलाइन्सको एक विमान एक यात्रुले सौचालय फोहोर गरेको कारण आकस्मिक अवतरण गर्नुपरेको छ । भियतनामीम...
-
मोवाइल फोनको ब्लूटूथ अन राख्नु खतरनाब सावित हुनसक्छ । सेक्योरेटी कम्पनी अर्मिसका शोधकर्ताहरुको समूहले एउटा यस्तो मेलवेयरको पत्ता लगाएका छन्...

No comments:
Post a Comment