कण्डम कम्पनीले आफ्नो बिज्ञापनलाई रचनात्मक बनाउन खोज्दा यतिबेर ठूलो आलोचनाको सामना गनुर्ृ परिरहेको छ । झट्ट हेर्दा यसले तपाईलाई पनि झुक्याउन सक्छ । कण्डमको कभर डिजाइनलाई रचनात्मक बनाउन खोजिएको छ तर त्यसको सन्देश अर्कै गएपछि कम्पनीले चर्को आलोचनाको सामना गर्नु परेको हो । सुरक्षित सम्भोगको सन्देश दिन यो कभर भएको कण्डम अमेरीकाको कलेजहरुमा बाडिएको थियो । एक युजरले प्याकेटको तस्वीर इन्टरनेटमा सार्वजनिक गरेपछि यसले हंगामा मच्याएको होे ।
तपाई पनि यसलाई हेर्नसक्नुहुन्छ । यसमा लेखिएको छ , गो र्फदर विदाउट कन्सेन्ट अर्थात बिना सहमति अगाडी बढ्नुस । बस, धेरैलाई यी शब्दहरु मशाला बने । बिना सहमति अगाडी बढ्नु भनेको रेप गर्नु हो । यसले रेपलाई प्रोत्साहित गर्यो भनेर कण्डम कम्पनीलाई चौतर्फी आलोचनाको शिकार बनाइयो । कमैले मात्र उक्त कभरमा लेखिएको सबै कुरा नियाले ।
त्यहा गहिरिएर नियाल्नुस । त्यसमा डुनट गो र्फदर विदाउट कन्सेन्ट छ । अर्थात बिना सहमति अगाडी नबढ्नुस । तपाइ पनि झुक्कीनु भयो । अलिकति दिमाग खियाउनुपर्ने रोचक तरिकाले कभर डिजाइन गरिएको छ । हो, त्यहा डुनट शब्दमा लेखिएको छैन, डुनट अर्थात एक प्रकारको डुनट पाउरोटीको चित्र दिइएको छ ।
तर केहीको तर्क छ । यस्तो संबेदनशील बिषयलाई यसरी श्रृजनात्मक बनाउनुभन्दा सिधा सन्देश दिदा प्रभाकारी हुन्थ्यो ।
बिष्णु कार्की, लुइभील केन्टुकी /केनेपाल न्यूज

No comments:
Post a Comment