एनआरएन अमेरीकाको निर्वाचन परीणाम आइसकेको छैन । परीणाम आउन तीन दिन लाग्ने बताइएको थियो । तर अहिले सामाजिक संजालमा मत परिणाम सहित विजेताहरुको नाम सार्वजनिक भएका छन् । अन्तिमतिर मतदान गर्ने एक मतदातालाई इलेक्सन बडी डट कमले उक्त मत परीणाम उपलब्ध गराएको दावी गरिएको छ । एनआरएन अमेरीकाले निर्वाचनको लागि इलेक्सन बडी डट कम प्रयोग गरेको थियो । तर निर्वाचन समितिले अहिलेसम्म कुनै परिणाम आधिकारीक रुपमा सार्वजनि गरेको छैन ।
सामाजिक संजालमा मत परिणाम सहित सार्वजनिक गरिएको विवरण अनुसार अध्यक्षमा डा केशव पौडेल बिजयी भएका छन् । त्यसैगरी बरिष्ठ उपाध्यक्षमा सुनिल शाह, महासविचमा बीआर लामा बिजयी भएको बताइएको छ ।
कोषाध्यक्षमा डा. प्रकाश अर्याल, सहकोषाध्यक्षमा पवन योंजन तथा क्षेत्रीया उपाध्यक्षहरुमा राधा पौडेल, रामकुमार सुवेदी, जेदु पोखरेल र उमा कार्की थापा बिजयी भएको जानकारी दिइएको छ । महिला संयोजकमा इन्दिरा त्रिपाठी विजयी भएको उक्त सूचीमा लेखिएको छ ।
त्यसैगरी ११ जना कार्यसमिति सदस्यहरुमा डा अर्जुन बन्जाडे, कृष्ण लामिछाने, तृष्णा शर्मा, संजय थापा, दिब्या केसी ओली, गोपेन्द्रराज भट्टराई, बिन्दू सापकोटा निरौला, अमृत कट्टेल, प्रीतीसागर खत्री, आङ शेर्पा र बिष्णु शाह बिजयी भएका छन् ।
त्यस्तै अन्तराष्टिय समन्वय समितिमा गोमा सेन, धर्म भट्टराई, बिष्णुमाया प्रधान, प्रकाश सापकोटा, बन्दना कोइराला, बेदराज बस्नेत, डिल्लीराम भट्टराई र बलराम थापा विजयी भएका छन् । यो सूची अहिले सामाजिक संजालमा फैलिएकालो पाठकहरुको जानकारीका लागि मात्र सार्वजनिक गरिएको हो । निर्वाचन समितिले परीणाम सार्वजनिक नगरेसम्म यसलाई आधिकारीक मानिने छैन । केनेपालका लागि न्यूज डेस्क

No comments:
Post a Comment