Saturday, September 9, 2017

विकेन्ड कोशेली/ पेट मिचिमिचि हसाउने नया जोक्सहरु

हरीबहादुर जंगलतिर जांदैथियो । त्यतिबेलै सर्पले उसको खुट्टामा डस्छ
हरीबहादुर जंगलतिर जांदैथियो । त्यतिबेलै सर्पले उसको खुट्टामा डस्छ
हरीबहदुर- (खुट्टा अघि सार्दै) ल डस जतिचोटी मनलाग्छ डसीराख ।
(सर्पले ५ चोटी डसिसक्यो उ भने अझै खुट्टा थापिरहेको छ)
दिक्क हुदै सर्प -ए तिमी मान्छे हौ कि भूत ?
हरीबहादुर - हुनत म मान्छे नै हु । तर त जुन खुट्टामा डसीरहेको छस नि !  त्यो मेरो नक्कली खुट्टा हो क्या । पोहोर बस दुर्घटनामा एउटा खुट्टा गुमेपछि यो हालेको
-----------------------------------------------------------------------

मुसाको एक ग्यांग तलबार लिएर हतारमा दौडिरहेको रहेछ
बाटोमा बाघले भेट्छ  - कता हौ केटा हो ? किन यति क्रोधित हुदै दौडिरहेका छौ ?
एक मुसा - हात्तीको छोरीलाई कसैले पर्पोज गरेछ । नाम चै मेरो आइरहेको छ । (तरबार देखाउदै ) आज कत्तिको लाश गिराइन्छ , लाश !
-----------------------------------------------------------------------------------------------

जस्तोसुकै राम्री मै हु भन्ने स्त्रीलाई पनि पहिलो सिट्ठी बजाएर ध्यान आकर्षीत गर्ने, दोश्रो सिट्ठी बजाएर ध्यान दिन बाध्य पार्ने र तेश्रो सिट्ठीमा आफूसग बोलाउने सामथ्र्य
--------------------
-------------------------------
---------------------------------------
-----------------------------------------------
हो हजुर !  दिमाग नखियाउनुस
कुकर क्या  ! प्रेशर कुकर
उ सग मात्रै हुन्छ
-------------------------------------------------------------------------------------------------------------


पति - हरेक विहान जब मेरो आंखा खुल्छ । म यही प्रार्थाना गर्छु कि भगवानले तिमीजस्तो पत्नी सबैलाई दिउन
पत्नी - (खुशी हुदै ) साच्चै भनेको हजुरले
पति - साच्चै भनेको क्या ! आखिर यो दुनियामा खाली म मात्रै पीडित हुनुपर्ने !

---------------------------------------------------------------------------------------------------------

छोरा - बुवा तपाइ किन मलाई स्कुल छोड्न सधै आउनुहुन्छ ?  साथीहरुको त मम्मी आउछन नि !
बुवा-  वस छोरा  ! जवाफ त्यही छ


अन्त्यमा अर्लाम बन्द गरेपछि यति मस्त निन्द्रा लाग्छ कि कसम त्यत्ति निन्द्रा त भर रातमा पनि लाग्दैन
kenepal.blogspot.com

No comments:

Post a Comment