एउटा केटा र केटीबीच गहिरो प्रेम हुन्छ । तर अचानक केटीले केटालाई छाड्छिन । यसपछि केटाले शहरमा पियानो सेन्टर खोल्छ । र घोषणा गर्छ, जबसम्म बिछोडिएकी प्रेमिका उसको जीवनमा फिर्ता हुदिनन उसले आजीवन पियानो बजाइरहनेछ । यो कुनै रोमाण्टिक फिल्मको कथाबस्तु जस्तो लाग्छ । तर यो इंग्ल्याण्डको बि्रस्टल शहरका एक प्रेमीको वास्तविकता हो । ल्यूक हावर्ड नामका प्रेमी एक संगीतकार समेत हुन् । उनले उक्त शहरको कलेज ग्रीनमा बाचा सहित पियानो सेन्टर खोलेका हुने ।
उनले आफूलाई बिनाकारण छाडेर जाने प्रेमिकाले दोश्रो मौका नदिएसम्म उनको नाममा पियानो बजाइरहने बाचा गरेको बताए । ३४ बर्षीय ल्यूकले चार महिना पहिले प्रेमिकाले आफूलाई एक्ल्याएपछि यो शनिबारबिहानदेखि पियानो मिशन सुरु गरेका हुन् । उनले स्थानीय बि्रस्टल पोष्ट पत्रिकासग भनेका छन, 'कुनै नराम्रो कारणले हाम्रो सम्बन्ध ब्रेकअप भएको भए म यो सब गर्ने थिइन । तर म सग अब यो नै एउटा उपाय छ, जो म गर्न सक्छु ।' उनले एक्स गर्लफ्रेण्डको ध्यानाकर्षण गराउन यो उपाय निकालेको बताए ।
उनले भने, 'म उनलाई भन्न चाहन्छु कि म कति गहिरो प्रेम गर्छु । म चाहन्छु कि उनले मेरो प्रेमलाई मूल्यांकन गरेर म सग जीवन विताउने या टाढीने निर्णय लिनुपर्छ । मलाई थाहा छ, मेरो ठाउमा अरु कोही हुदो हो त, फूल उपहार पठाउथ्यो होला, म्यासेज गथ्र्यो होला, चिटठी लेख्थ्यो होला । तर मलाई लाग्छ यी सब कुराले स्थिति झन बिग्रन सक्छ ।' बीबीसीको सहयोगमा केनेपाल

No comments:
Post a Comment