Sunday, January 14, 2018

अमेरीकाका लोकप्रीय ११ कम्पनीका मालिक यसरी विदेशी बने

मेड इन अमेरीकाको नारा लागिरहदा अमेरीकाका एकदमै लोकप्रीय कम्पनीहरु समयक्रमसंगै बिदेशी लगानीकर्ताहरुको हातमा पुगेको छ । यहा त्यस्ता ११ कम्पनीलाई क्रमबद्ध रुपमा उल्लेख गरिएको छ ।

Adolphus Busch र  Ebhard Anheuser को बडभाइजर बीयर कम्पनी सन २००८ मा बेल्जीयमको Anheuser Busch InBev कम्पनीलाई ५२ मिलियनमा बिक्रि गरियो ।
अमेरीकाको आइकोनिक आइसक्रिम ब्राण्ड बेन एण्ड जेरीजलाई Ben Cohen र  Jerry Greenfield लेसन १९७८ मा स्थापना गरेका थिए । यसलाई सन दुई हजारमा Dutch-British consumer goods company युनिलिभरलाई ३ सय २६ मिलियनमा बिक्रि गरियो ।
सन १९५४ मा अमेरीकी नागरिक James Mclamoreर David Edgertonले स्थापना गरेको बर्गर किंग एकपछि अर्को गर्दै हाल क्यानेडीएन फास्ट फुड कम्पनी  Restaurant Brands Internationalsको हातमा पुगेको छ ।
 Joe Coulombe ले सन १९६७ मा स्थापना गरेको  Trader Joes लाई जर्मनको German Supermarket Chain अन्र्तगतको Aldi Nord लाई सन १९७९ मा बिक्रि गरियो ।
सन १८७१ मा स्थापना गरिएको अमेरीकाको लोकप्रिय चुरोट कम्पनी Lucky Strikeलाई British Tobaco ले किन्यो ।
अमेरीकाको General Electric( जीइ )लाई सन् २०१६ मा चाइनाको Haierकम्पनीले ५.४ बिलियनमा किन्यो ।
नर्थ अमेरीकाको लोकप्रीय कपडा कम्पनी American Apparel लाई क्यानडाको Gildan Activewearले सन २०१७ मा ८८ मिलियनमा खरीद गऱ्यो ।
Jefferson Greenले सन १९२७ मा स्थापना गरेको कन्भिनियन्स स्टोर सेभेन इलेभेनलाई जापानको Ito Yokadoअन्र्तगतको Seven & I ले खरीद गऱ्यो ।
सन १९७१ मा स्थापना गरिएको Sunglass Hut लाई इटालीको Luxottica Groupले सन २००१मा ४ सय ६२ मिलियनमा खरीद गऱ्यो ।
Kemmons Wilson ले स्थापना गरेको होलीडे इन होटललाई बेलायतको Inter Continental Hotelले किन्यो ।
Richard Hellman ले सन १९०५ ले मा स्थापना गरेको ससेज कम्पनी Hellman'sलाई Dutch-British Consumer Good Compeny ले २०.३ बिलियनमा खरीद गऱ्यो ।
केनेपाल न्यूज केन्टकी\ सूचना श्रोत Business Insider











No comments:

Post a Comment