के तपाइ केन्टकीको लुइभिलमा बसेर रोजगारीको खोजीमा हुनुहुन्छ यदी हुनुहुन्छ भने लुइभील मेट्रो इमर्जेन्सी सर्भिस तपाइको प्रतिठिष्त गन्तब्य हुनसक्छ । करीब ३० जना भन्दा बढी इएमटी रिक्रुटको भर्ना खुलेको छ । चार महि ना सम्म पेड ट्रेनिंग दिएर हायर गर्ने इएमटी रिक्रुट प्रतिष्ठित सरकारी जागीर हो । इमर्जेन्सी उद्धारमा बाहनसंग खटिनुपर्ने यो जबमा अक्तिरिक्त सेवा सुविधाहरु धेरै रहेको छ । अनुभव नचाहिने र हाइस्कुल डिप्लोमा मात्र शैक्षिक योग्यता भए पुग्ने हुनाले धेरैको लागि यो जब आकर्षक हुनसक्छ ।
जबको लागि आवेदन गर्न यो लिंकमा क्लिक गर्नुस । https://louisvilleky.gov/government/ems/emt-recruit
जबको विवरण निम्नअनुसार रहेको छ ।
4 Month Paid Training Class
Pay During Training: $13.05/hour
Pay After Certification: $15.30/hour
The EMT Recruit position is an opportunity for individuals seeking certification and full-time employment as an Emergency Medical Technician (EMT). EMT Recruits will be paid during the 4 month training process ($13.05 per hour) and are eligible for benefits. Upon successful certification as an EMT, Recruits will be promoted to a full-time EMT position ($15.30 per hour) with Louisville Metro EMS. Applicants must meet the following mimum requirements at the time of application:- At least 18 years old
- High School Diploma or equivalent
- Valid Driver's License
- No Felony Convictions - Misdemeanors are considered on a case by case basis.
No comments:
Post a Comment