जेफरशन काउण्टी पब्लिक स्कुलहरुमा अर्ली चाइल्ड हुड प्रोगामको कक्षाहरुमा आजदेखि भर्ना खुलेको छ । जेफरशन काउण्टीले तोकेको मापदण्डभित्रका आम्दानी भएका परिवारका ४ बर्षसम्मका बालबालिकाहरुलाई भर्ना गरिदैछ ।
फर्म अनलाइनबाट पनि भर्न सकिन्छ तर आफै उपस्थित भएर यहा फर्म भर्न सकिन्छ ।
Edwards Education Complex, 701 S. Hancock St., from 8:30 a.m. until 3 p.m. every Tuesday - Thursday.
आवेदन भर्दा के के चाहिन्छ ?
केनेपालको समुदायमा जारी सूचनामुलक जानकारी
फर्म अनलाइनबाट पनि भर्न सकिन्छ तर आफै उपस्थित भएर यहा फर्म भर्न सकिन्छ ।
Edwards Education Complex, 701 S. Hancock St., from 8:30 a.m. until 3 p.m. every Tuesday - Thursday.
आवेदन भर्दा के के चाहिन्छ ?
- Photo ID (if applying in person)
- Proof of residence
- Child's birth certificate
- Current physical examination form
- Current State of Kentucky immunization certificate
- Household W-2's or 2017 tax return(s) or other household annual income documents
केनेपालको समुदायमा जारी सूचनामुलक जानकारी
No comments:
Post a Comment